सुनसान सडक

57
  •  
  •  
  •  

४५ जिल्लाका विभिन्न मतदान केन्द्रमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचित गर्न बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान गरिरहेका छन् । बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनकाे दिन सवारी साधनमा राेक लगाएपछि सडक खाली छन् ।

निर्वाचनका दिन देखिएकाे दृश्य

जावलाखेलकाे निर्वाचन

बानेश्वरबाट बबरमहल जादै गर्दाको खाली सडककाे दृश्य

कलंकीबाट कालिमाटी आउदै गर्दा कालिमाटीको दृश्य

मतदाताहरुलाई चेकजाँज गर्र्दै सुरक्षाकर्मी


  •  
  •  
  •