मेकअफ बिना यस्ती देखिन्छिन् सन्नी लियोनी

115
  •  
  •  
  •  

sunny-leone-without-makeup5काठमाडौ/मंसिर : सधै ग्लामरस देखीने सन्नी लियोनी बिना मेकअपमा कस्ती देखिन्छन् भन्ने कौतुहलता सबैलाई हुन सक्छ । सन्नी लियोनी ती नायीकाहरूमध्येकी नायीका हुन् जो सार्वजनिक स्थानमा समेत बिना मेकअपमा देखिने गर्छिन् र बिना मेकअपको तस्विर खिचाउन पनि कत्ति पनि आनाकानी गर्दिनन् ।

उनले समय-समयमा आफ्नो बिना मेकअपको तस्विर ट्विटरमा सेयर गर्ने गर्छिन् । सन्नी लियोनीको यस्ता थुप्रै सेल्फी सामाजिक सञ्जालमा देख्न पाइन्छ, जसमा उनले नाममात्रको मेकअप गरेको देखिन्छ ।

साक्षात्कारमा उनले मेकअपको मामलामा उनलाई सधै क्रिम बेस मेकअपले आकर्षित गर्छ, जुन उनीमाथि प्राकृतिक लाग्छन् ।

sunny-leone-without-makeup4 sunny-leone-without-makeup3 sunny-leone-without-makeup2 sunny-leone-without-makeup1


  •  
  •  
  •