व्यापारीको पार्टीमा सन्नीको हर्कत

232
  •  
  •  
  •  

पोर्न स्टार तथा बलिउड नायिका सनी लियोनको केही तस्वीरले निकै हलचल फैलाएको छ। उनले एक पार्टीमा प्रस्तुत गरेको एक नृत्यको दौरानमा खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सनी पुनः चर्चामा छाएकी छन्।
उक्त नृत्य उनले एक व्यापारीको निजी पार्टीमा प्रस्तुत गरेकी थिइन्। नृत्यका क्रममा उनले आफ्नो शरीरमा रहेको कपडा नै उतारिदिएपछि उनी चर्चामा रहेकी हुन्।
सनीलाई उक्त प्रस्तुतिका लागि ४० लाख रुपियाँ दिइएको बताइएको छ। समाचारमा जनाइएअनुसार उनले एक विज्ञापनमा पनि निकै कामुक दृश्य दिएकी छन्। यसअघि उनको चर्चा फिल्म रागिनी एमएमएस टुका कारण पनि भएको थियो।

  •  
  •  
  •