दुई दिनमा दुई लाख बढी पटक हेरिएको सन्नी लियोनको भिडियो

541
  •  
  •  
  •  

काठमाडौं, २१ वैशाख । यूट्युवमा सार्वजनिक सन्नी लियोनको नयाँ चलचित्र ‘मस्तीजादे’को टिजरलाई दुई दिनमै झण्डै अढाई लाख पटक हेरिएको छ ।
सेक्स कमेडी चलचित्रको रुपमा आउन लागेको ‘मस्तीजादे’को उक्त टिजरमा सन्नी विकिनी पहिरनमा देखिएकी छन् । 
हालै ‘रागिनी एमएमएस २’बाट चर्चा बटुलेकी सन्नीलाई युट्युवमा देखिएको टिजर हेर्नेको संख्याले अर्को चलचित्र पनि हिट हुने संकेत दिएको छ ।
मुलधारका कतिपय भारतीय सञ्चारमाध्यमले यसलाई पूर्व पोर्नस्टार सन्नी बलिउडमा स्थापित भएको रुपमा व्याख्या गरेका छन् । ‘मस्तीजादे’को अगष्ट महिनाबाट निर्माण सुरु हुने बताएको छ । एजेन्सीको सहयोगमा

  •  
  •  
  •