सिन्दुपाल्चोकमा देखिएको बिपत्ति (फोटो फिचर)

422
  •  
  •  
  •  

_AKD0405_AKD0432_AKD0443_AKD0475_AKD0475 copy_AKD0480_AKD0486_AKD0499_AKD0513_AKD0517_AKD0554_AKD0561_AKD0566_AKD0681सिन्धुपाल्चोक, १७ साउन (ओएनएस) सिन्धुपाल्चोकको जुरेमा गएको गएराती पहिरोले एउटा बस्ती नै सखाप पारेको छ ।

शनिवार मध्यान्ह ओएनएसका फोटो पत्रकार जुरेमा पुग्दा त्यहाँ मानवीय संकट र सन्नटा देखिएको थियो ।

तश्वीरमा पहिरो पछि थुनिएको सुनकोशी नदी, पहिरोले बगाएका खाद्यान्न, बाढीको खतरा देखेपछि सामान सार्दै गरेका दृष्य देखिएका छन् ।

पहाड फूटेर सुनकोशीमा झर्दा एक किलोमिटर आसपासका रुखमा हिलो छ्यापीएको दृष्य पनि देखिएको छ ।


  •  
  •  
  •