पानी बग्नेक्रम बढ्यो, पुरै ताल खोल्न कम्तिमा दुईदिन

216
  •  
  •  
  •  

सुन्दर श्रेष्ठ

सुन्धुपोल्चोक १८ साउन (ओएनएस) :  सिन्धुपाल्चोकको माङखा गाविसमा पहिरोले थुनिएको सुनकोसी नदीमा एक छेउबाट पानी बग्ने क्रम बढेको छ । गएरातीदेखि पानी बग्ने क्रम बढेकाले तालको सतह केही घटेको छ् । खतरा केही घटेको महसुस गरिएपनि पुरै नदी खोल्न कम्तिमा झै दुई लाग्ने देखिएको छ ।  पहरोको एक छेउबाट मात्र पानी बगिरहेको  छ । पानीको बहाब जारी रहेकाले खतरा केही घटेको महशुश गरिएपनि ठूलै भेलले पहिरोले निर्माण भएको अस्थायी बाँध एकैचौटी भत्किए खतरा बढ्न सक्ने नै देखिएको छ ।


  •  
  •  
  •