सुनिलबहादुर थापासहित १३ नेता–कार्यकर्ता कांग्रेस प्रवेश, देउवाद्वारा सदस्यता प्रदान

267
  •  
  •  
  •  

काठमाडौं । राप्रपाका नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन् । उनलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए । देउवाले सदस्यता प्रदान गरेका थिए ।

राप्रपाका पूर्वमहामन्त्रीसमेत रहेका नेता सुनील थापासहित ३१ नेताहरूले शनिबार अध्यक्षत्रयलाई राजीनामा पत्र बुझाएका थिए।


  •  
  •  
  •