सुनचाँदीको मूल्य स्थिर, प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

  Tweet काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार हुँदै छ । चाँदी भने प्रतितोला ९ सय … Continue reading सुनचाँदीको मूल्य स्थिर, प्रतितोला ९१ हजार ३ सय रुपैयाँ