सुनचाँदीको मूल्य स्थिर, प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

154
  •  
  •  
  •  

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार हुँदै छ । चाँदी भने प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •