सुकुम्बासी समस्या समाधान आयोग गठन, अध्यक्षमा केशव निरौला

120
  •  
  •  
  •  


काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सरकारले कार्यकालको सुरुआतमै देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो ।


  •  
  •  
  •