प्रहरीको ‘ईन्काउन्टर’मा ललितपुरमा एक युवकको मृत्यु

1014
  •  
  •  
  •  

gun fire
काठमाडौं, २३ साउन (ओएनएस) : ललितपुर महानगरपालिका–१३ बस्ने प्रवीण खत्रीको प्रहरीको ‘ईन्काउन्टर’मा

मृत्यु भएको छ।

आगूऔषध कारोबारी भएको र हतियार रहेको भन्ने आशंकामा उनको घरमा पुगेको प्रहरीलाई देखेपछि गाेली चलाएका प्रवीणमाथि प्रहरीले जवाफी कारबाही गर्दा उनलाई गाेली लागेको हाे ।

गाेली लागेर घाइते भएका खत्रीलाई उपचारको लागि पाटन अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको थियो ।

उनको साथबाट प्रहरीले दुईवटा पेस्तोल पनि फेला पारेको छ । खत्रीसंग हतियार रहेको रहेको भन्ने सुराकीको आधारमा प्रहरी टोली खत्रीको घर पुगेको थियो ।


  •  
  •  
  •