जापानकाे नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

  Tweet एजेन्सी । जापानको नयाँ प्रधानमन्त्री योशिहिदे सुगा निर्वाचित भएका छन्। बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनले खसेको ४६२मध्ये ३१४ मत पाएका छन्। पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी भएका थिए। उनी … Continue reading जापानकाे नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित