सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड(पूर्णपाठसहित)

131
  •  
  •  
  •  

धनगढी । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

जसअन्तर्गत चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विनिजयोजन गरिएको छ । प्रदेश सरकारले कृषिलाई बढी प्राथमिकता दिएको छ ।

हेर्नुहोस् पूर्णपाठ


  •  
  •  
  •