राष्ट्रपति निर्वाचनमा सहभागी हुँदैनौं भन्नु गलत : नेम्वाङ

  Tweet  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलत भएको टिप्पणी गरेका छन् । यसअघि एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको राप्रपाले सभामुखसहित अन्य पदहरूमा एमाले उम्मेदवारलाई मत दिएको थियो । राष्ट्रपतिमा पनि राप्रपाले एमालेलाई मत दिने आकलन थियो । तर … Continue reading राष्ट्रपति निर्वाचनमा सहभागी हुँदैनौं भन्नु गलत : नेम्वाङ