इलाम क्षेत्र न‌ २ पूर्व सभामुख नेम्बाङ विजयी

427
  •  
  •  
  •  

इलाम,२४ (ओएनएस) : इलाम क्षेत्र न‍ २ बाट एमालेका उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ विजयी भएका छन् ।
नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भए।

उनले का‌ग्रेसका उम्मेदवार केशव थापालाइ पराजीत गरेका छन् ।थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरेका थिए ।


  •  
  •  
  •