काठमाडौ, ११ माघ(ओएनएस) : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नयाँ महाभारतको सिखण्डी भएको टिप्पणी गरेका छन् ।
संविधानसभाको बैठकमा सभामुखले प्रस्ताव निर्माण समितिको गठन गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सभामुख नेम्वाङलाई कांग्रेस-एमालेले सिखण्डीको रूपमा प्रयोग गरेको बताएका छन् । उनले पुरानो महाभारतमा द्रोणाचार्यलाई मार्नका लागि अशोस्थामाबारे अनर्गल प्रचार गरिएको र भीष्मलाई मार्नका लागि सिखण्डीको प्रयोग गरिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले एमाओवादी र मधेषवासी जनजातीलाई ढाल्न केही ठूला मिडिया/सामाजिक सञ्जाल मार्फत गलत प्रचार गरिएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन् : –
[box type=”shadow” ]
[/box]