मन नै स्टुपिड भएपछि…

118
  •  
  •  
  •  

भदौ २० बाट सरेर रिलिजको लागी कार्तिक ७ मा पुगेको चलचित्र ‘स्टुपिड मन’को नयाँ गीत रिलजि गरिएको छ । ‘माझधारमा’ बोलको सार्वजनिक गीतमा मुक्य कलाकार जीवन लुईंटेल, निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठ फिचरिङमा छन् ।

दयाराम पाण्डेले लेखेको गीतमा राज सिग्देल र दुर्गा खरेलको स्वर छ । प्रेम कथामा आधारित यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा लगानी भने विवेक शाही र निरज बरालको छ । चलचित्रका सबै दृश्य थाईल्याण्डमा खिचिएको छ ।


  •  
  •  
  •  

Comments are closed.