आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

  Tweet काठमाडौं, २ वैशाख(ओएनएस) : आजदेखि विद्यार्थी भर्ना अभियान शुरु हुँदैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान शुरु गर्न लागेको हो । अभियान अन्तर्गत आजदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय … Continue reading आजदेखि विद्यार्थी भर्ना अभियान शुरु