विद्यार्थी संगठनहरुले संविधानका लागि दवाव दिने

190
  •  
  •  
  •  

काठमाडौं २ पुस (ओएनएस) : विद्यार्थी संगठनहरुले संविधानका लागि दवाव दिन सभासदहरुलाई हस्ताक्षर बुझाउने भएका छन् ।  भोलि लाखौ हस्ताक्षत्र सभासदहरुलाई बुझाइने भएको छ । आज बसेको विद्यार्थी संगठनको सयुक्त बैठकले समयमानै संविधान जारिगरन भोलि सभादक्षलाई हस्ताक्षर बुझाउने  निणर्य गरेको हो ।
संविधान जारिगरन ड गते संविधान सभा भबन अगाडी जुलुस प्रदर्शन गर्ने पनि निढणर्य भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । त्यस्तै मूल्य र सभारि भाडा घटाउन दबाबमूलक कायक्ररम संचालन गर्ने पनि निर्णय भएको छ ।

प्रत्येक महिनाको पहिलो शुक्रबारलाई रचनात्मक रुपमा मनाउन दिनभर कलेजमा सफफाई अभियान चलाउने नयाँ कार्यक्रम सुरु गरिएको छ ।  पाकिस्तानमा भएको आतङककारि हमला को कडानिन्दा गर्दै पुजा बोहोरालाई न्याय दिएर दोषिलाई कारवाही गर्न सरकारसँग माग गरिएको छ ।


  •  
  •  
  •