नेपालको कमजोर प्रदर्शन

100
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस) दक्षिण कोरियाको इन्चोनमा भइरहेको १७ औं एसियाली खेलकुदअन्तर्गत फुटबलमा अहिले नेपाल जापानसँग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा नेपालले खराव सुरुवात गरेको छ ।

अहिलेसम्म जापानले नेपाललाई तीन गोल गरिसकेको छ भने नेपाललाई दबाबमा राखेको छ । नेपालले खाता खोल्न सकेको छैन।


  •  
  •  
  •