संविधान निर्माणप्रति विज्ञको सुझाव

352
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) : सिकागो विश्वविद्यालयका प्रोफेशर टम गिन्स्वर्गले संविधान निर्माण प्रक्रियाप्रति आफ्नो अनुभव बाँडेका छन् । मंगलवार आउट लाईन मिडियाले आयोजना गरेको कार्यक्रममा प्रोफेशर गिन्स्वर्गले विश्वका कतिपय मुलुकमा संविधानसभामार्फत बनाएका संविधानका विषयमा प्रवचन दिएका थिए ।

 कार्यक्रममा सहभागी पत्रकारहरुले विश्वका विभिन्न देशको प्रयोगबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संविधानविद् सुर्य ढुंगेल, नागरिक दैनिकका प्रधान सम्पादन प्रतिक प्रधान, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँले, पत्रकार तुलानारायण साहलगायतले आफ्नो विचार राखेका थिए ।

IMG_4938


  •  
  •  
  •