‘सार्कलाई फ्रि भिसा जोन बनाउ ’ : अफगानिस्तान

151
  •  
  •  
  •  

  काठमाडौं, १० मंसिर (ओएनएस) : यस्तै शिखर सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानका राष्ट्रपति मोहमद घानीले दक्षिण एसियालाई भिसा फ्रि क्षेत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।

उनले दक्षिण एसियाले अपराध र हिंसाबिरुद्ध एक हुनुपर्ने बताउदै यस क्षेत्रको विकासको लागि भिसा फ्रि बनाउन पर्नेमा जोड दिए ।

घानीले यस क्षेत्रको शान्तिको लागि छिमेकी देशसँग सहकार्य गर्दै एक देशले अर्काे देशबिरुद्ध भूमि प्रयोग हुन नदिन प्रतिबद्धता ब्यक्त गरे । विश्वकै बुद्धिजिवीमध्ये दोस्रो घानीले हिंसालाई निमूल परेर देश बिकास गर्नु पर्ने बताए ।


  •  
  •  
  •