विशेष अदालतमा तीन न्यायाधीश थप

193
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर (ओएनएस) : विशेष अदालतमा तीन न्यायाधीश थप गरिएको छ ।

न्याय परिषदको सोमवारको बैठकले  विशेषमा इजलास विस्तार गर्ने उद्देश्यले तीन न्यायाधीश थप गरेको हो ।

परिषदले पुनरावेदन अदालत पोखराका पवनकुमार शर्मा,महेश पुडाशैनी र प्रभा वस्नेतलाई  विशेष अदालतमा न्यायाधीशको जिम्मेवारी दिएको हो ।


  •  
  •  
  •  

Comments are closed.