‘संसदीय समितिमा नेपालीमा बोल्न आग्रह’

84
  •  
  •  
  •  

काठमाडौँ, २४ भदौ (ओएनएस) : संसदीय समिति बैठकमा सरकारी अधिकारीहरु नेपाली भन्दा अग्रेजी शव्द बढि बोल्न थालेपछि नेमकिपा सभासद डिल्ली कुमार काफ्नेलाइ चित्त बुझेन । सभापति थापाले राष्टिय योजना आयोगका सदस्य डा मिश्रलाइ बोल्न समय दिए लगत्तै काफ्लेले नेपालीमा बोल आग्रह गरेका हुन् ।

‘अति आबस्यक बाहेकका शव्द नेपालीमै बोल्न भन्नु पर्यो । उनले यसो भन्दा अन्य सभासद्हरु हासेका थिए । कृषि विकास रणनीतिको मस्यौदा अग्रेजीमा तयार भएको छ ।


  •  
  •  
  •