विश्वविजेता समूह चरणबाटै बाहिरिँदा….

490
  •  
  •  
  •  

काठमाडौं, ५ असार : डिफेन्डिङ च्याम्पियन स्पेन जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह बी का सुरुआती दुवै खेल गुमाएको स्पेन समूह चरणबाटै बाहिरिएको हो । माराकाना रंगशालामा  विहीबार विहान भएको खेलमा स्पेन चिलीसँग शून्यका विरुद्ध २ गोलले पराजित भयो ।

अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह बी को पहिलो खेलमा नेदरल्याण्डसँग ५ – १ ले पराजित भएको थियो।
स्पेनको हारमा गोलकिपर कासिलासको भूमिकामाथि धेरैले प्रश्न उठाएका छन् ।

चिलीले खेलको २० औं मिनेटमा एडुरर्डो भारगासको गोलले अग्रता लिएको थियो भने  एरागुजले अग्रता दोब्बर पारेका थिए ।

450822232

450839500  article-0-1EE4FE5D00000578-16_634x427

article-0-1EE4FC3D00000578-83_634x424 article-0-1EE4FED000000578-781_634x599

article-0-1EE4FFB600000578-147_634x421 article-0-1EE5012D00000578-139_634x423 article-0-1EE5021100000578-119_634x450

article-2661800-1EE4FCEC00000578-76_634x413

article-2661800-1EE55D0900000578-914_634x348

article-2661800-1EE573C300000578-944_634x367

article-2661800-1EE5809A00000578-932_634x708

article-2661800-1EE5027200000578-502_634x425

article-2661800-1EE5042300000578-883_634x419

BAC9FB60-6466-41D4-B0A4-53C4E678BB20_w640_r1_s_cx0_cy6_cw0

create_thumb.php

DelBosque_2947073a

sergio-busquests-620

Spainpic_2947083c

Spain-v-Chile-Eduardo-Vargas-World-Cup-celeb_3160350

timthumb.php

vargas_2947061b

Vargas2_2947048a

vicente-del-bosque-spain-holland_3157616

ZXDC5555


  •  
  •  
  •