स्वतन्त्र निर्माण कालिगढ संघको दोश्रो साधारण सभा सम्पन्न

  Tweet काठमाडौं । स्वतन्त्र निर्माण कालिगढ संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष राम शरण वरुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जगदम्बा स्टिल्स प्रा. लि. का मेनेजर श्री पदम प्रसाई रहेका थिए । संघका सचिव रामकृष्ण बखुन्डेले प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सत्यरामसुकभडले आर्थिक प्रतिवेदनपेश गरेका थिए । जगदम्बा स्टिल्सका … Continue reading स्वतन्त्र निर्माण कालिगढ संघको दोश्रो साधारण सभा सम्पन्न