नेपाललाई ९ स्वर्ण

40
  •  
  •  
  •  

काठमाडौँ । १३ औं दक्षिण एसियली खेलकुद (साग) मा नेपालले अहिलेसम्म नेपालले ९ वटा स्वर्ण जितेको छ ।
नेपालका लागि भर्खर करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् ।

उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराएका हुन् । यससँगै करातेमा नेपालको चार स्वर्ण पदक जितेको छ ।

सोमबारनै नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।

 

हेर्नुहोस्

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)

कराते (टिम काता, पुरुष)

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ


  •  
  •  
  •