सोनीको ‘सेल्फ’ फोन पहिलोपटक फ्रन्ट क्यामेराको साथमा

74
  •  
  •  
  •  

सोनी कम्पनीले नँया स्मार्टफोन लञ्च गरेको छ । अहिलेसम्मकै उत्कृष्ट भनिएको यस फोनमा फ्रन्ट क्यामराको प्रयोग गरिएको छ । सोसल मिडिया मार्फत सोनीले आफ्नो नयाँ प्रोजेक्टलाई सार्वजनिक गरिसकेको हो ।

सोनी एक्सपीरिया ‘प्रोसेल्फी नाम को उक्त फोन अगष्टबाट चिनको बजारमा सार्वजनिक हुनेछ । र विश्वबजारमा पुग्ने छ । कम्पनिका अनुसार अहिले सम्मकै दमदार क्यामराका साथमा यसको नयाँ अवतार सार्वजनिक गरिएको हो ।

फोटो खिच्नका लागि फोनमा ‘स्माइल सटर’ जस्ता फिचरको प्रयोग गरिएको छ । स्माइल सटर फीचर अन गर्न बित्तिकै फोनले व्यक्तिको अनुहारलाई फोकस गरेर आफै तस्बिर लिन्छ । सोनीको यो फोनसँगै दुनियामा सेल्फ फोनको क्रेज अत्याधिक बढेको महशुस गर्न सकिन्छ ।


  •  
  •  
  •