सोनाक्षीले घटाइन वजन

189
  •  
  •  
  •  

sonakshi sinhaफिल्म निर्माता बोनी कपूरले आफ्ना नयाँ फिल्ममा छोरा अर्जुन कपुरलाई खेलाउने भएका छन् ।

उनको बन्दै गरेको फिल्म ‘तेवर’ मा अर्जुनको भन्दा पनि नायीका सोनक्षी सिन्हाको चर्चा बढी छ ।

सोनाक्षीको चर्चा बढी चल्नुको कारण हो, फिल्मका लागि उनले घटाएको वजन,।

sonakshi-sinha-sm_650_112914030732सोनाक्षीले फिल्मको राधा नाचेगी गितको लागि आफ्नो वजन घटाएकी छिन् । उनी राधा नाचेगी गितको लागि वजन घटाएकाी हुन् । मिश्रित शास्त्रीय संगितमा धेरै कम अभिनेत्रीले मात्र राम्रो नृत्य गर्ने कपुरले बताए ।साथै सोनाक्षीसँग अर्को फिल्म पनि चाँडै नै बनाउने उनको योजना छ ।

सो गानाका लागि ठूलो रकम खर्च गरिएको बताइएको छ ।

सोनाक्षीले  उनको पहिलो फिल्म दबंगको लागि पनि वजन घटाएकी थिइन् ।


  •  
  •  
  •