बिग बोस–७ बाट चर्चामा आएकी सोफिया यसरी भइन न्युड (फोटोफिचरसहित)

998
  •  
  •  
  •  

बिग बोस–७ बाट चर्चामा आएकी बोल्ड नायिका सोफिया हयात अहिले पुनः चर्चामा छिन् । यसपटक यी सेक्सी नायिका आइस बकेट च्यालेन्जका कारण चर्चामा आएकी हुन् ।किनभने सोफिया यो च्यालेन्ज पूरा गर्ने क्रममा न्युड देखिएकी थिइन् । सोफियाले यो च्यालेन्जमा नोमिनेट गरेका पाँच नाममध्ये एक जना गौहर खान पनि थिए । गौहरले बिग बोसको घरमा अरमान र सोफियाबीचको झगडाका क्रममा सोफियाको साथ दिएका थिए ।

sofia-hayat-4डिसेम्बर २०१३ मा सकिएको बिग बोसपछि पनि दुवै जनवरीदेखि जुलाईसम्म ट्वीटरको माध्यमबाट एकअर्का निकट थिए । अगस्तको यो महिनामा यो जोडीको ट्वीटर एकाउन्टले नयाँ कथा भनिरहेको छ।

sofia-hayat-1अन्तिम पटक २८ जुलाईमा सोफिया र गौहरले एकअर्कालाई ट्वीटरमा इदको बधाई दिएका थिए । त्यसपछि अहिलेसम्म सोफियाले कुनै पनि ट्वीटको गौहरले दिएका छैनन् । एजेन्सी


  •  
  •  
  •