‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट

  Tweet काठमाडौं । ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट शुरु हुँदैछ ।  नेपाल चलचित्र निर्माता संघको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वोर्णिम महोत्सव–२०७६’ वीरगञ्जमा शुरु हुन लागेको हो । कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर–२ का जनतासँग चलचित्रको आत्मियता बढाउनु नै महोत्सवको मुख्य उेद्देश्य रहेको निर्माता संघको अध्यक्ष आकाश … Continue reading ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट