ट्वीटरका भित्तामा माघ ८ को आक्रोस

247
  •  
  •  
  •  

काठमाडौं, ८ माघ (ओएनएस) :  आज माघ ८ । दलहरुले ‘संविधान जारी गर्छौ ’ भनेर बाचा गरेको दिन । तर दलहरुबीच संविधानका अन्तरवस्तुमा तीब्र विवाद बढेपछि संविधान नआउने पक्कापक्की छ ।

संविधान नआउने भएपछि सामाजिक सञ्चाल ट्वीटरमा सार्वसाधारणले नेताहरुप्रति आक्रोस र व्यङ्ग्यपूर्ण ट्वीट गरेका छन् । कतिपयले एकाविहानै आजको दिनलाई राष्ट्रिय कालो दिवस घोषणा गर्नुपर्ने माग गरेका छन् । कतिले राजीनामा मागेका छन् भने कतिले सहमतिले संविधान स्वाहाः भएको भएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

[box type=”shadow” ]

[/box][box type=”shadow” ]

[/box]

 

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •