हिमपातमा परि हराईरहेकाहरुको उद्वार तथा खोजी कार्य जारी

61
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) : हिमपातमा परि हराईरहेकाहरुको उद्वार तथा खोजी कार्य चौथो दिन पनि जारी छ ।

शनिबार बिहानैदेखि तीनवटा हेलिकप्टरसहितको टोलीले मुस्ताङको थोेराङला र आसपासका क्षेत्रमा खोजी तथा उद्वार गरिरहेको छ । शनिबार मात्रै मात्रै मुक्तिनाथ क्षेत्रमा एक जना जापानी नागरिक जुन बोटाकाँउको शव भेटिएको टे«किङ एजेन्सी एशोसिएसन अफ नेपाल(टान)ले जनाएको छ ।

शुक्रबामात्रै ३७ जनाको सकुशल उद्वार भएको थियो ।


  •  
  •  
  •