सर्पले मसाज गर्दा पलभरमै आनन्द

87
  •  
  •  
  •  

तपाईलाई तनाब छ, अत्याधिक थकान छ, अब चिन्ता लिनुपर्दैन किनकी तपाईको थकान हटाउन सर्पले महत्वपूर्ण भुमिका खेल्ने भएका छ । इंडोनेशियाको जर्कातामा महिलाको मसाज कर्पले गर्छ । मानिस आफ्नो तनाब हटाउन मसाज पार्लर जान्छन्, जहाँ सेवा दिनका लागि सर्प तैनाथ हुन्छन् ।

यस्तो मसाजमा मानिसको शरिर माथि अनेक प्रजातीका सर्प छोडिन्छ, तिनले नाकको, हात, पेट छाती, टाउकोमा पुगेर घर्षणका माध्यमबाट थकाई र तनाव घटाउन मद्दत पुर्याउछन् । मसाज सेन्टरका अनुसार, सर्पको मसाजले मानिसलाई केही क्षणमै आनन्द मिल्छ भने चिडचिडाहट पन पनि घटाउछ ।


  •  
  •  
  •