एसएलसीको रिजल्ट शनिबारसम्ममा

1009
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (ओएनएस) :  यस वर्षको एसएलसी परीक्षाको रिजल्ट जेठ महिनाको अन्त्य (आगामी शनिबार)सम्ममा हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यो महिनाको अन्त्यसम्म रिजल्ट प्रकाशित गर्ने तयारी गरेको छ ।

कार्यालयले प्राप्ताङकको लेजर तयार भएको जनाएको छ । कार्यालय स्रोतकाअनुसार अबको दुई दिन नम्बरहरु भेरिफाई गर्न लाग्ने भएकोले शनिबार रिजल्ट हुने सम्भावना बढि छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले दु्रत गतिमा काम भइरहेको र चाँडै नजिता आउने बताए । उनकाअनुसार यसपटक ग्रेस पाँच नम्बर थपिएको छ । यसपटक एसएसलसीमा ५ लाख ६६ हजार ८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये एक लाख ४६ हजार ७ सय ३३ जना एम्जाम्टेड छन् ।
परीक्षाको नतिजा तलका वेवसाइटबाट हेर्न सकिन्छ ।

www.doe.gov.np

www.moe.gov.np

www.moe.gov.np

www.soce.gov.np

www.soce.gov.np


  •  
  •  
  •  

Comments are closed.