सीताको ४८ वर्षे राजनीतिक यात्रा : जिम्मेवारीले थिच्यो, अवसरले पन्छायो

  Tweet  नेकपा एमालेको १० औँ महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी र केन्द्रीय सदस्यहरुको आकांक्षी पनि बढ्दै गएका छन् । महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र २ सय २५ जना केन्द्रीय सदस्य पाँच वर्षका लागि चयन गर्दैछ । विगतको महाधिवेशनमा महिलाहरुलाई नेतृत्व तहमा पुर्‍याइएको छैन । यस पटकको … Continue reading सीताको ४८ वर्षे राजनीतिक यात्रा : जिम्मेवारीले थिच्यो, अवसरले पन्छायो