सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

  Tweet काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जावेदले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानव जातिलाई … Continue reading सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट