१८ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित

  Tweet काठमाडौं । सिसडोलवासी १८ बुँदे माग राख्दै आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मङ्सिर २० गतेसम्म पूरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरू आन्दोलित भएका हुन् । वैज्ञानिक ढङ्गबाट फोहरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम नागरिकले भनेअनुसार तत्काल सुरु गर्नुपर्ने … Continue reading १८ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित