श्रीलंकामा देशभर रात्रिकालीन निषेधाज्ञा

  Tweet एजेन्सी : श्रीलंकामा मुस्लिम समुदायविरुद्ध हिंसा फैलिनथालेपछि देशभर रात्रिकालीन निषेधाज्ञा जारी गरिएको छ । हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो । प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो । मंगलबार विभिन्न सहरमा दंगा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको समेत प्रयोग गरेको थियो भने हावामा गोली हानेको थियो । इस्टर पर्वको दिन … Continue reading श्रीलंकामा देशभर रात्रिकालीन निषेधाज्ञा