त्रास बाँकी नै छ सुनकोसीमा (फोटोफिचर)

143
  •  
  •  
  •  

काठमाडौं, १६ भदौ (ओएनएस) ः सिन्धुपाल्चोकको राम्चेमा भीषण पहिरो गएको १ महिना पुगेको छ । तर, अझ पनि पहिरो गएको स्थान राम्चे र मांखाकाको जनजीवन त्रसित छ । सेना र स्थानीय प्रहरीले पहिरोले पुरेको जुरे बजार र सडकलाई उत्खनन् गरिरहेको छ ।

पहिरोले सुनकोसी नदी थुनिँदा बनेको तालको त्रास बाँकी नै छ । तालको तल्लो तटमा त्रास छ भने सिन्धुपाल्चोक बाहिरका लागि त्यो एक पटक हेर्नै पर्ने स्थान जस्तो भएको छ । शनिबार पनि पहिरो गएको स्थलमा यस्तो दृष्य देखियो । शब्द तस्वीर : कविन अधिकारी/ओएनएस


sindhupalchok 2
sindhupalchok 3 sindhupalchok 4 sindhupalchok 5 sindhupalchok 6 sindhupalchok 7 sindhupalchok 8 sindhupalchok 9 sindhupalchok 10 sindhupalchok 11 sindhupalchok 12


  •  
  •  
  •