साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द

130
  •  
  •  
  •  

काठमाडौं । सरकारले साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्‍याइएको हो । माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको बताएका छन् ।


  •  
  •  
  •