सांकेतिक भाषाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक

  Tweet  काठमाडौं । बहिरा र श्रवण सुनवाई सम्बन्धी अपाङ्गता भएका नागरिकको हक अधिकारलाई स्थापित गर्न सवालमा सांकेतिक भाषाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको शिक्षामा सांकेतिक भाषाको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सांकेतिक भाषाको विस्तार बहिरा तथा सुनवाई सम्बन्धि अपाङ्गता भएका नागरिकका … Continue reading सांकेतिक भाषाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक