सिद्धिलालले पनि लिए सन्यास

156
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस) नेकपा एमालेका बयोबृद्ध नेता सल्लाहकार परिषदका अध्यक्ष सिद्धिलाल सिंहले पनि सक्रिय राजनीतिवाट सन्यासको घोषणा गरेका छन् । काठमाडौमा जारी नेकपा एमालेको नबौ महाधिवेशनको बन्द शत्रमा नेता सिंहले सन्यासको घोषणा गरेका हुन् ।

काठमाडौ उपत्यकामा कम्युनिष्ट पार्टीको संगठन बिस्तारमा भूमिका खेलेका ललितपूरका सिद्धिलाल ०४६ सालको जनआन्दोलन चर्काउन पाटन क्षेत्रमा सक्रिय भूमिका खेलेका थिए ।

यसअघि पूर्व स्थाइ समिति सदस्य भरतमोहन अधिकारीले सक्रिय राजनीतिवाट सन्यासको घोषणा गरेका थिए ।


  •  
  •  
  •