नहेर्ने भईन् श्वेताले कोहिनूर

131
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ (ओएनएस) : ‘कोहिनूर’ ले भव्य व्यापार गरेलगत्तै श्री कृष्ण र श्वेताकाबारेमा अनेक समाचार प्रकाशन भएकाछन् । उनीहरु विचको सम्बन्ध, फिल्मको व्यापार, श्वेताको दुःखद अवस्था लगायतका बिषयमा समाचार बने ।

हुँदाहुँदा श्रीको १३ औ पून्यतीथिको काम सकेलगत्तै अभिनेत्री एवम् श्रीकृष्ण पत्नी ‘कोहिनूर’ हेर्न दर्शकका साथ सेतो पहिरनमा हल जाने’ भन्ने समाचार समेत प्रकाशन भयो । शोकमा पूर्णरुपमा डुबेकी एक श्रीमतीका बिषयमा के बिषयलाई लिएर समाचार बनाउने र नबनाउने भन्ने धर्म नै सञ्चारमाध्यमले बिर्सिएको देखिन्छ ।

उता कोहिनूर निर्र्देशक आकाश अधिकारीका अनुसार, ‘मिडियाले अनावश्यक समाचार लेखिरहेको छ । श्वेता फिल्म हेर्न जाने कार्यक्रम छैन । समाचार पनि आफै बन्दो रहेछ’ भन्दै उनले मिडिया माथि प्रहार गरे । श्वेताको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर भएको बताउदै अधिकारीले भने, ‘प्रमोशनका लागि हामी यति तल गिर्दैनौ । यो


  •  
  •  
  •