श्वेताले एकदिनको एक लाख लिन्थिन

101
  •  
  •  
  •  

वेस्यावृत्तिको आरोपमा पक्राउ परेकी तेलंगु अभिनेत्री श्वेता बसुको बारेमा नयाँ तथ्य सार्वजनिक भएको छ । एक धनाड्य उद्योगपतिसँग अवैध यौनसम्पर्क गरिरहेका बेला पक्राउ परेकी स्वेताले उक रातको एक लाखसम्म लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनका ग्राहक ठूला व्यपारी र उद्योगपतिदेखि ठूरा राजनीतिक घरानाका व्यक्तिसमेत रहेको दावी गरेका छन् । उनी करिब दुईसाता अघि उनी भारतको हैदरवादबाट पक्राउ परेकी थिइन् । स्वेता हैदरावादस्थित एउटा पाँच तारे होटलबाट पक्राउ परेकी थिइन् । 


  •  
  •  
  •