श्रीकृण्णको अंगालोमा श्वेता

438
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) :  लामो पर्खाइ र प्रेम पछि अन्ततः अभिनेता श्रीकृष्ण र श्वेतालाई विवाह सम्पन्न भएको छ । आज गौसाला स्थित होटल हिमालय इन्द्रेणीमा दुई प्रेमीले नयाँ सम्बन्ध गास्ने क्रममा छन् ।

‘कहा भेटिएला’ फिल्म खेल्दाखेल्दै स्वेताले मिल्ने साथि भेटिन् । ‘कोहिनुर’ सम्म आइपुग्दा यो जोडि चमक बढ्न थाल्यो ।  अन्ततः बैवाहिक जीवनको सुरुवातले यो जोडिको जीवनलाई रंगिन बन्ने भएको छ ।

श्रीकृष्ण नेवार परिवारका र स्वेता क्षेत्री परिवारकी छोरी भएकाले दुबै परम्परा अनुसार उनीहरुको बिहे भइरहेको छ । बिहान ११ वजे देखिे विवाह सुरु भएको थियो । पहिला नेवारी  र पछि क्षेत्री परम्परा अनुसार उनीहरुको बिवाह भएको हो ।


  •  
  •  
  •