श्री एअरलाइन्सको इन्जिनमा समस्या, काठमाडौं फर्कियो

  Tweet काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । काठमाडौंबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको थियो । त्यसपछि पाइलटले जहाजलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका हुन् । जहाजमा यात्रु र चालक दलका … Continue reading श्री एअरलाइन्सको इन्जिनमा समस्या, काठमाडौं फर्कियो