पशुपतिमा शिवरात्री रौनक (फोटोफिचर)

273
  •  
  •  
  •  

काठमाडौं, ५ फागुन (ओएनएस) : मंगलबार महाशिवरात्रि पर्व, हिन्दू धर्मावलम्बीहरुको उत्सव । देश तथा विदेशका शिव मन्दिरमा दर्शनार्थिहरुको घुँइचो लाग्यो । हिन्दूहरुको आराध्यदेश पशुपतिनाथ मन्दिरमा लाखौको संख्यामा दर्शनार्थिहरुका उपस्थिति भएका थिए । पशुपति क्षेत्र विकास कोषका अनुसार देश विदेशबाट १० लाख भन्दा बढि दर्शनार्थि पर्वका मनाउन आए ।

पशुपति परिसरमा सबैभन्दा आकर्षण केन्द्रबिन्दूमा साधु–सन्त देखिए । मन्दिरमा पूरा आरधान गर्नुको अलवा बनकाली क्षेत्रमा युवा–युवातीहरु उत्सव मनाउन लाखौंको संख्यामा उपस्थित थिए ।  मंगलबार पशुपतिनाथ मन्दिर परिसरमा देखिएको गतिविधि तस्विरमा नियालौ :-

Shiva Ratri (1) Shiva Ratri (2) Shiva Ratri (3) Shiva Ratri (4) Shiva Ratri (5) Shiva Ratri (6) Shiva Ratri (7) Shiva Ratri (8) Shiva Ratri (9) Shiva Ratri (10) Shiva Ratri (11) Shiva Ratri (12) Shiva ratri 13 Shiva ratri 14


  •  
  •  
  •