प्रधानमन्त्रीलाई भेट्न उपसभामुख तुम्बाहाम्फे अस्पतालमा

  Tweet काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपसभामुख शिवमाया तुम्बाहाम्फे अस्पताल गएकी छन् । उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामनाका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर पुगेकी हुन् । प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको … Continue reading प्रधानमन्त्रीलाई भेट्न उपसभामुख तुम्बाहाम्फे अस्पतालमा