डा.तुम्बाहाम्फेको अडानले सबैको शिर उच्चः महिला अधिकारकर्मी

  Tweet काठमाडौं । जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएको भन्दै महिला अधिकारकर्मीहरुले चासो प्रकट गरेका छन् । ललितपुरमा सोमबार आयोजित महिला अधिकारकर्मीहरुको भेलामा केही दिन देखि अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धि विषयमा गम्भिर छलफल भएको छ । जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएकोप्रति गम्भिर चासो प्रकट गर्दै विधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिवेशनमा … Continue reading डा.तुम्बाहाम्फेको अडानले सबैको शिर उच्चः महिला अधिकारकर्मी